know.your.fav.rj

       


नाम : टिम्मुरे रिमाल (रवि)
ठेगाना :
कोटेश्वर ३५, काठमाडौँ
जन्म मिति :
२०२९ साल माघ श्रीपंचमी
शोख :
सामाजिक कार्य गर्ने
मन पर्ने :
रमाइला कुरा गर्न रुचाउने नया नया कुरा को अनुसन्धान गर्ने   
मन नपर्ने :
अरुको कुरा काट्ने, र हलो अड्काउने
सुन्य समयमा :
एक्लै रोमान्चित हुने
केहि बिशेषमा
कलाकार :
गायक नारायण गोपाल, नायक सरोज खनाल, खलनायक राते
गीत :
पिउदिन भन्दै ....
फिल्म :
कुसुमे रुमाल, आमा,
खाना :
नेपाली सबै
रंग :
कालो
जनावर :
खरायो
कपडा :
आफुलाई सुहाउने जुन सुकै
केहि कुरा :
आफु थाकेको दुस्मनले थाहा नपाओस