entertainment.updates

गायीका नलिना चित्रकार अमेरिका को १ महिना लामो भ्रमण सके लगत्तै आफ्नो नया एल्बम बजारमा ल्याउन लागेकी छिन । उनको यो पछिल्लो एल्बममा रहेको "परेलीमा" बोलको गीतको कार्य सकी छयांकन समेत गराई सार्वजनिक गरि सकेकी छिन । यस गीतमा शब्द रहेको छ दिनेश अधिकारी को भने संगीत दिएका छन सुगम पोख्रेल ले ।

गायक नविन के भट्टराई को नया एल्बम "काठमाडौँ " बजारमा आउने तयारी भै रहेको छ जुन एल्बममा रहेको एउटा गीतको कार्य सकाई सकी छायांकन समेत गराई सकेका छन उनको उक्त गीत को छायांकन अस्ट्रेलिया मा गरिएको हो जसमा योगेश पुडासैनी ले अभिनय गरेका छन्

गायीका संगीता राना प्रधान को नया आधुनिक गीति संग्रह "अनुपम" बजारमा आउने तयारीमा रहेको छ उनको यो पछिल्लो एल्बममा ९ वटा गीत हरु रहने छन जसमा शब्द काली प्रसाद रिजाल र रमण घिमिरे को रहेको छ भने संगीत भिभिन्न संगीतकार हरु ले दिएका छन उनको यो एल्बम को ७ वटा गीत हरुको सम्पूर्ण कार्य हरु सकी सकेको छ भने २ वटा गीतको काम बाकी रहेको छ । उनको एल्बम को कार्य हरु पुरा नभए पनि पुरा भएका गीत हरु हिट्स एफ एम बाट सुन्न सकिने छ ।
गायक बिश्व नेपाली आफ्नो पछिल्लो नया एल्बम "उत्कृष्ठ" को कार्यमा निक्कै ब्यस्त रहेका छन । उनले यो एल्बममा रहेका २ वटा गीतहरुको विडियो पनि तयार गर्दै छन । जुन एकै पटक बजारमा ल्याउने बताएका छन । उनको भिडिओ सहितको गीत को अडियो पट्टिको सम्पूर्ण कार्य सकी सकेको र बाकी कार्य हरु भै रहेको समेत उनले जानकारी गराएका छन । उनका तयार भएका गीत हरु अहिले हिट्स एफ एम मा सुन्न सक्नु हुनेछ ।

गायीका लोचन भट्टराई को २ वटा आधुनिक गीति संग्रहहरु "प्रतिबिम्ब" र "अंतर्ध्वनी" बजारमा आएका छन । प्रतिबिम्ब मा ८ वटा आधुनिक गीत हरु रहेका छन जसमा शब्द भद्र घलेको छ भने संगीत संयोजन सचिन सिंह र नोर्बु शेर्पा को रहेको छ । त्येस्तै "अंतर्ध्वनी" मा शब्द कन्चन पुडासैनी को रहेको छ भने संगीत संयोजन सचिन सिंह र नोर्बु शेर्पाको नै रहेको छ उनको यो एल्बम मा रहेका गीतहरु हिट्स एफ मा सुन्न सक्नु हुनेछ ।

१० वर्ष को प्रेम सम्बन्ध पश्चात निक्कै चर्चित रचनाकार तथा संगीतकार किरण घिमिरे माइकल को बिबाह यहि माघ १४ गते उषा श्रेष्ठ संग सम्पन्न हुदै छ । बिबाह पश्चात "द्रब्य" नामक संग्रह पनि बजारमा चाडै आउने उनले बताएका छन जसमा उनि एक्लै को शब्द तथा संगीत रहने छ भने कोशिश क्षेत्री, रुपक डोटेल, अन्जु पन्त को आवाज रहने छ ।

गायक धिरज धुतराज को नया एल्बम चाडै बजारमा आउदै छ । उनको गीति संग्रहमा रहेका ५ वटा गीत हरुको सम्पूर्ण काम सकिएको छ भने बाकी रहेका गीतहरुको संगीत संयोजन भै रहेको छ । यस एल्बममा संगीत संयोजन संगीतकार महाराज थापा ले गरेका छन ।
-
today's.program.highlights

Paluwa
Time: 06:00:00-07:00:00
Presenter: Safar
Music type: Nepali Adhunik/Pop
Language: Nepali
REAL ACTIVE Namaste Ktm
Time: 07:00:00-08:00:00
Presenter: Alok
Music type: English / Nepali
Language: English
The Name Of The Game LAXMI BANK
Time: 08:00:00-09:00:00
Presenter: 52
Music type: English Any Genre
Language: English
Pepsi Hits Countdown
Time: 11:00:00-12:00:00
Presenter: Mandira
Music type: Nepali Countdown
Language: Nepali
CLINIC PLUS Ghar Aagan
Time: 12:00:00-13:00:00
Presenter: Binu
Music type: Hindi (Movie/Pop/Remix)
Language: Nepali
AZZABKO ICE CREAM Music Café
Time: 15:00:00-16:00:00
Presenter: Biraj
Music type: Nepali Pop/Rock
Language: Nepali
LUMBINI BANK Inner Secrets
Time: 18:00:00-19:00:00
Presenter: Mandira
Music type: Hindi Ghazal
Language: Nepali
PIZZA HUT Sunday Scoop
Time: 19:00:00-20:00:00
Presenter: 21
Music type: English Any Genre
Language: English
Campus Mania
Time: 20:00:00-21:00:00
Presenter: Sujita
Music type: English Any Genre
Language: English
HOTEL ANNAPURNA The Vault
Time: 21:00:00-22:00:00
Presenter: Jyotshna
Music type: English Classic Rock
Language: English
-
fresh.interviews
Sangeetanjali With Arjun
- Reema Gurung
Listen Now!!!
Sangeetanjali With Arjun
- Suresh Adhikari
Listen Now!!!
Sangeetanjali With Arjun
- Prakash Shrestha
Listen Now!!!
-
naulo.dhun.on.hitsfm
Ankhai Ankhama
- Sangeeta Rana Pradhan
Listen Now!!!
Timi Hanse Po
- Rima Gurung Hoda
Listen Now!!!
Chaheko thiyee maile ankha ko Nani banaai
- Pramod Nirwan
Listen Now!!!
-
pick.of.the.pack
Rock With You
- BOB SINCLAR FT. SOPHIE ELLIS BEXTOR & GILBERE FORTE
Listen Now!!!
Hang it up
- The ting Tings
Listen Now!!!
Everybody Talks
- Neon Trees
Listen Now!!!



Jems Pradhan 
Make it TOP
