know . your . fav .artist

'छेकेर छेकिन्न' देखि 'सफल तिम्रो त्यो जिन्दागी' 'गहिराईमा डुब्दै नडुब ' र पोखराको आगनमा लै लै 'जस्ता हजारौ गीत मार्फत उहा नेपाली सांगीतिक क्षेत्रको चम्किलो गायकको रुपमा चिनिनु भएका श्रेष्ठ आफ्नो जीवनको आधा भन्दा बढि समय गीत संगीतमै खर्चेर अझै पनि निरन्तर लागीरहनु भएको छ । गायक श्रेष्ठ धेरै उच्च पदक तथा उत्कृष्ठ नेपाली सांगितिक पुरस्कारबाट सम्माननित हुनु भएको छ । गीत संगीतसंगै खेलकुद मा पनि बिशेष रुची राख्नु हुन्छ उहा टेबलटेनिस खेलको नेशनल च्याम्पियन समेत हुनु भएका गायक बहुप्रतिभाशाली हुनुहुन्छ |