know . your . fav .artist

नाम :  कल्याण शिंह
जन्म मिति  :  २०३८ फागुन १९ (३ मार्च १९८२)
माता / पिता : नानु छोरि सिंह / भगत सिंह
जन्म स्थान  :
परिवारमा :  २  दाजु भाई ३ दिदि  बहिनि म कान्छो
मोबाइल  :    ९८४९१५८८९७
हालको बसाइ : पुतली सडक
औपचारिक शिक्षा  : MA अध्यनरत (English)
सांगीतिक  शिक्षा : घरबाट बुवा दाई
प्रेरणा :   नेपाली अग्रज सङ्गीत प्रेमी तथा बिदेशी संगीतकर्मी
सबै भन्दा पहिले रेकर्ड  भएको गीत : रकस्टार
अहिले सम्म बजारमा आएका गिति संग्रहहरु  : फ्लाई
सबै भन्दा बढी चलेको गीति संग्रह :  रकस्टार
आफुले गाएर आफैलाई मन नपरेको गीत :  छैन   
आफुले गाएको आफुलाई एकदमै मन परेको गीत  : मन को पिडा र रकस्टार
जम्मा गीत संख्या  : ७
सङ्गीत क्षेत्रलाई नै रोज्नुको कारण  : यस क्षेत्रमा नाम इज्जत र शान्ति छ
आफु बाहेक मनपर्ने गायक/गायिका र गीतकार  : सबै अग्रज र नया
युगल गायनको लागी आफैले साथी राज्नु पर्‍यो भने  : श्रेया, आस्था तामांग मास्के, अभया सुब्बा
यसलाई भेट्न पाए हुन्थ्यो भन्ने कोही व्यक्तित्व  : Eric clapton sting
एकदमै खुसी भएको क्षण : जुन दिन मेरो पहिलो गीत रकस्टार रेकर्ड हुदा
गायन यात्रामा दुःखद क्षण  :  त्येस्तो आएको छैन र आउने पनि छैन
आदर्श व्यक्तित्व  : मेरो परिवार
मन पर्ने जनावर  :  कुकुर
मन पर्ने खाना  : नेपाली खाना
मन पर्ने रंग : सेतो कालो
मन पर्ने ठाउँ : मुक्तिनाथ
आफ्नो  शरिरको सबै भन्दा बढी मन पर्ने अंग : दिमाग र मुटु / आँखा कान
रिस उठ्दा : चुप लागेर बस्छु
वरदान पाए के माग्नु हुन्छ :   संगीत  क्षेत्रको प्रगति
अर्को जन्म भए के बन्ने रहर : संगीतकर्मी
सम्झना योग्य उपद्रो : त्येस्तो केहि छैन
अझ आफ्नो बारेमा भन्न मन लागेका कुरा : मलाई भूपी शेरचन र विपी का साहित्य मन पर्छ