know . your . fav .artist

नाम :  सुगम पोख्रेल
जन्म मिति  :  २०३६  अशोज ४   
माता / पिता : सरदा पोख्रेल  / एकनाथ पोख्रेल
जन्म स्थान  : भलुवा मंगलबारे, मोरंग
परिवारमा :  ३ भाई २ बहिनि म कान्छो
मोबाइल  :    ९८५१०३५२८७ / ५५२८०९१
हालको बसाइ : नया बानेश्वर
औपचारिक शिक्षा  : स्नातक
सांगीतिक  शिक्षा : गितार साढे ३ वर्ष गायन स्वयं अभ्यास
प्रेरणा :   आफ्नै अन्तर्मन
सबै भन्दा पहिले रेकर्ड  भएको गीत : म माया गर्छु
अहिले सम्म बजारमा आएका गिति संग्रहहरु  : शुन्य, हाईवे, शुत्र, शुगम यात्रा, स्कुल पाठशाला, शिलान्यास तयारी हुदै    
सबै भन्दा बढी चलेको गीति संग्रह :  शुन्य
आफुले गाएर आफैलाई मन नपरेको गीत :  छैन   
आफुले गाएको आफुलाई एकदमै मन परेको गीत  : मेरो जीवन एस्तो होस्
जम्मा गीत संख्या  : ८० भन्दा माथि
सङ्गीत क्षेत्रलाई नै रोज्नुको कारण  : खै मन पर्छ
आफु बाहेक मनपर्ने गायक/गायिका र गीतकार  : जोन लेनन, भुपेन्द्र खड्का, हेमन्त 
युगल गायनको लागी आफैले साथी राज्नु पर्‍यो भने  : धेरै छन
यसलाई भेट्न पाए हुन्थ्यो भन्ने कोही व्यक्तित्व  : john lenon
एकदमै खुसी भएको क्षण : छोरी जन्मेको दिन
गायन यात्रामा दुःखद क्षण  :  संघर्षका दिनहरु
आदर्श व्यक्तित्व  : दाई सुनिल पोख्रेल र महाकवी लक्ष्मी प्रसाद देवकोटा
मन पर्ने जनावर  :  कुकुर तर डर पनि लाग्छ
मन पर्ने खाना  : नेपाली दल भात तरकारी र अचार  
मन पर्ने रंग : निलो सेतो कालो
मन पर्ने ठाउँ : काठमाडौँ बिराटनगर धरान र पोखरा
आफ्नो  शरिरको सबै भन्दा बढी मन पर्ने अंग : आँखा
रिस उठ्दा : परिस्थिति हेरेर प्रतिकार गर्छु
वरदान पाए के माग्नु हुन्छ :   यसरि नै संगीतमा लागीरहन पाउ
अर्को जन्म भए के बन्ने रहर : चरा
सम्झना योग्य उपद्रो : कदमको रुख बाट साथी चढाउदा  भुइँ मा लडेको बेला
अझ आफ्नो बारेमा भन्न मन लागेका कुरा : साधारण व्यक्तित्व भन्ठान्छु अहमता नआओस कहिल्ये