know . your . fav .artist

नाम :  दिनेश गौतम
जन्म मिति  :  २०४०  फागुन ०९  
माता / पिता : महालक्ष्मी गौतम  / कृष्ण प्रसाद गौतम
जन्म स्थान  : दोलखा जिल्ला जनमपुर्
परिवारमा :  २  भाई १ बहिनि म कान्छो
मोबाइल  :    ९८४१८२५९७८
हालको बसाइ : चाबहिल काठमाडौँ
औपचारिक शिक्षा  : माध्यमिक तह
सांगीतिक  शिक्षा : ७ वर्ष गुरु गुरुदेव कामत/ धन बहादुर नेपाली
प्रेरणा :   नेपाली सङ्गीत र मेरो सपना
सबै भन्दा पहिले रेकर्ड  भएको गीत : मैले ओठ खोलि हास्दा
अहिले सम्म बजारमा आएका गिति संग्रहहरु  : निस्ठुरी (२०६२/६३) पैसा २०६७ जेस्ठ २२ गते
सबै भन्दा बढी चलेको गीति संग्रह : पैसा
आफुले गाएर आफैलाई मन नपरेको गीत : त्यस्तो खासै छैन   
आफुले गाएको आफुलाई एकदमै मन परेको गीत  : पैसा कसले बनायो
जम्मा गीत संख्या  : एल्बम, चलचित्र, मैथली, भोजपुरी गरि ४५  
सङ्गीत क्षेत्रलाई नै रोज्नुको कारण  : अलग पहिचान, देश को माया  .... को लागि
आफु बाहेक मनपर्ने गायक/गायिका र गीतकार  : नुसरत फत्ते अलि खान (हिन्दी) गोपाल योन्जन (नेपाली)
युगल गायनको लागी आफैले साथी राज्नु पर्‍यो भने  : राम्रो गाउने जो पनि हुन सक्छ
यसलाई भेट्न पाए हुन्थ्यो भन्ने कोही व्यक्तित्व  : वहालाई भेट्न गार्हो छ "इश्वर"  
एकदमै खुसी भएको क्षण : हरेक पल म खुशी छु किनकि म मान्छे भएर संघर्ष गर्न पाएको छु
गायन यात्रामा दुःखद क्षण  :  दुखले मान्छे लै महान बनाउछ त्यसैले मैले संघर्ष लाई दुखको रुपमा बुझेको छु
आदर्श व्यक्तित्व  : देश जनता र मानव जाति सबैलाई माया गर्ने सबै व्यक्तित्व
मन पर्ने जनावर  :  कस्तुरी
मन पर्ने खाना  : भोक लाग्दा सबै
मन पर्ने रंग : हरियो रातो
मन पर्ने ठाउँ : नेपालका सबै ठाउँ हरु
आफ्नो  शरिरको सबै भन्दा बढी मन पर्ने अंग : मुटु
रिस उठ्दा : गीत गाउछु , मुस्कुराउछु
वरदान पाए के माग्नु हुन्छ :   मान्छे नै हुन पाउ र अझ संघर्ष गर्न पाउ
अर्कौ जन्म भए के बन्ने रहर :  सफल मान्छे, यदि मान्छे नभएको खण्डमा डल्फिन वा कस्तुरी
सम्झन योग्य उपद्रो : थाहा छैन
आफ्नो बारेमा भन्न मन लागेको कुरा : सबै मानव जाति प्रति प्रेम साद्भाव रहोस मान्छे मान्छे बिचको विभेद अन्त होस् सबै सम्ब्रिदी र समान बनुन