know . your . fav .artist

नाम :  अर्जुन नेपाली
जन्म मिति  :  २०३० फागुन ३०
माता / पिता : नैंन बहादुर नेपाली / सीता नेपाली
जन्म स्थान  : दोलखा जिल्ला जनमपुर्
परिवारमा :  ४  भाई १ बहिनि म जेठो
मोबाइल  :    ९८४११४२८८०
हालको बसाइ : बसुन्धरा काठमाडौँ
औपचारिक शिक्षा  : ६ पास
सांगीतिक  शिक्षा : २ वर्ष अध्यन मुम्बई
प्रेरणा :   गुरु रञ्‍जित गजमेर
सबै भन्दा पहिले रेकर्ड  भएको गीत : जिन्दगीमा कसैलाई चाहनु त भुल हैन
अहिले सम्म बजारमा आएका गिति संग्रहहरु  : वियोग, सत्य, एउटा कथा, भावना
सबै भन्दा बढी चलेको गीति संग्रह :भावना
आफुले गाएर आफैलाई मन नपरेको गीत : त्यस्तो खासै छैन   
आफुले गाएको आफुलाई एकदमै मन परेको गीत  : मर्स्याङदी पारी जानु कसरि
जम्मा गीत संख्या  : ४०
सङ्गीत क्षेत्रलाई नै रोज्नुको कारण  :आफु भित्र भएका भावना पोख्ने उत्तम मध्यम भएकोले
आफु बाहेक मनपर्ने गायक/गायिका र गीतकार  : फत्तेमान
युगल गायनको लागी आफैले साथी राज्नु पर्‍यो भने  : शर्मिला बर्देवा
यसलाई भेट्न पाए हुन्थ्यो भन्ने कोही व्यक्तित्व  : फत्तेमान राज भण्डारी
एकदमै खुसी भएको क्षण :
गायन यात्रामा दुःखद क्षण  :  मैले लेखेको र सङ्गीत भरेको गीत धेरै गायक ले गाउँन नमान्दा
आदर्श व्यक्तित्व  : रञ्‍जित गजमेर
मन पर्ने जनावर  :  खरायो
मन पर्ने खाना  : नेपाली
मन पर्ने रंग : आकाशे रंग
मन पर्ने ठाउँ : ककनी
आफ्नो  शरिरको सबै भन्दा बढी मन पर्ने अंग : आँखा, दात
रिस उठ्दा : चुप लाग्छु
वरदान पाए के माग्नु हुन्छ :   संसारमा शान्ति
अर्कौ जन्म भए के बन्ने रहर :  उच्च जातको कुकुर किन भने मान्छेको धेरै माया पाइने हुनाले
सम्झन योग्य उपद्रो : पौडी खेल्न जादा साथी हरुको लुगा लुकाइ दिन्थे
आफ्नो बारेमा भन्न मन लागेको कुरा : श्रस्ठा हरुको उचित सम्मान होस् आफ्ना श्रीजना मार्फत राम्रो सन्देस पुरयाउन पाईयोस संसार भरि सान्ति छाओस