know . your . fav .artist

नाम :  जगदीश समाल "जगदिश्वर"
जन्म मिति  : २०३३/०६/२६
माता / पिता : धन बहादुर समाल गंगा देवी समाल
जन्म स्थान  : इलाम, लक्ष्मीपुर - ५
परिवारमा : ४ दाजु भाइ -१  दिदी  र म साहिलो
मोबाइल  : ९८४९०४७४०९
हालको बसाइ :  चाबहिल , काठमाडौँ
औपचारिक शिक्षा  : IA
सांगीतिक  शिक्षा :  सिनियर डिप्लोमा
प्रेरणा : साथि भाइ र परिवार
सबै भन्दा पहिले रेकर्ड  भएको गीत : कसैले देखे कसैले भेटे
अहिले सम्म बजारमा आएका गिति संग्रहहरु  : एकल ४ ( लहर,बुलबुल, यात्रा, र जस )
सबै भन्दा बढी चलेको गीति संग्रह : लहर
आफुले गाएर आफैलाई मन नपरेको गीत : छैन  
आफुले सङ्गीत दिएर आफुलाई एकदमै मन परेको गीत  : धेरै छन
जम्मा गीत संख्या  :  १,१००  
सङ्गीत क्षेत्रलाई नै रोज्नुको कारण  : मन पर्छ
आफु बाहेक मनपर्ने गायक/गायिका र गीतकार  : नारायण गोपाल र गोपाल योन्जन
युगल गायनको लागी आफैले साथी राज्नु पर्‍यो भने  : श्रेया घोसाल
यसलाई भेट्न पाए हुन्थ्यो भन्ने कोही व्यक्तित्व  : बाराक ओबामा
एकदमै खुसी भएको क्षण : लहर सार्बजनिक भएको दिन
गायन यात्रामा दुःखद क्षण  :  सुरुवातका दिन हरु धेरै छन    
आदर्श व्यक्तित्व  :  गौतम बुद्ध
मन पर्ने जनावर  : पाण्डा  
मन पर्ने खाना  : दाल भात र नेपाली खाना सबै
मन पर्ने रंग : निलो
मन पर्ने ठाउँ :इलाम
आफ्नो  शरिरको सबै भन्दा बढी मन पर्ने अंग : नाक
रिस उठ्दा : चुपचाप बस्छु   
वरदान पाए के माग्नु हुन्छ : फेरी पनि नेपालमा गायक नै भएर जन्मने   
अर्कौ जन्म भए के बन्ने रहर : बाघ
सम्झन योग्य उपद्रो : गाउँ मा आप चोर्दा छिमेकीले ढुंगा हान्दा टाउको मा ठुलो चोट लागेको     
आफ्नो बारेमा भन्न मन लागेको कुरा : आफु परियो सामान्य मान्छे  चाहिने भन्दा धेरै बिश्वाश अरुलाई गर्छु र कहिले कहिँ धोका पाउछु त्येस्तै हो