know . your . fav .artist
लम्जुङ् दुराडाँडा जन्मेर २०४० सालदेखि लोकगायन क्षेत्रमा प्रवेश गर्नुभएकी बिमा कुमारी दुरा नेपालका के सहर के पहाड के तराई सम्पूर्ण डाँडाकाँडा र कुनाकन्दरामा घन्किने लोकगीतकी धनी गायिका हुन् । २०४६ सालमा अधिराज्यव्यापी दोहोरी गीत प्रतियोगितामा तृतिय स्थान हासिल गरी २०४७ सालमा रेडियो नेपालको लोकगीत प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गरिसकेकी छिन् । ‘छुट्यो माया जाल’ उनको पहिलो एलबम निकै चर्चित एलबम हो । दुरासँग गरिएको कुराकानीको सार सक्षेप -
लोकगीतलाई साधारण भाषामा कसरी बुझ्ने ?-
लोकगीत नेपालीहरुको चिनारी हो । आफ्नो हुनुको पहिचान हो । हरेक नेपालीहरुको मुखमा झुन्निएको भाका नै लोकगीत हो ।
लोकगीत क्षेत्रमा कसरी पाइला हाल्नुभयो ?-
गाउँघरमा हुर्केको हुनाले मेलापातमा गीत गाउँदै रमाउने सिलसिलामा लोकगीतमा चाहना बढ्यो अनि यो क्षेत्रमा पाइला हाले ।
गाउँलेपरिवेशबाट काठमाडौं आई गायन क्षेत्रमा एउटा केटी मान्छेले प्रवेश गर्दा कतिको गाह्रो भयो ?
-गा.वि.स. र जिल्लाको प्रतिनिधित्व गर्दै लोकगीत प्रतियोगितामा र महेन्द्र युवा संगठनले २०४६ सालमा राष्ट्रव्यापी दोहोरी प्रतियोगितामा उहाँहरको सम्पूर्ण सहयोगमा काठमाडौं आईयो । रेडियो नेपालबाट प्रशारित चौतारी कार्यक्रममा गाउँन मन जागेर आयो अनि गाउँबाट काठमाडौंलाई भाग्थलो बनाउँदा महँगो र अर्काको घरमा बस्दा गाह्रो भयो ।
लोकगीत क्षेत्रमा लागेर चर्चित लोक गायिका भइएला जस्तो लागेको थियो ?
-भगवानले गाउँले कला दिएको हुनाले आशा धेरै थियो त्यसैअनुसार मिहिनेत गरे लोकगीतमा आफुलाई समर्पित गरी संघर्ष गरे सफल भइयो । चर्चित हुन्छु भन्ने अठोट गरेको थिएँ ।
हजुरलाई चर्चित लोकगायिका भनेर भन्छन् कस्तो लाग्छ ?
-खुशी लाग्छ । श्रोताको माया यसरी नै पाइन्छ ।
लोकगीतलाई रिमिक्स गरेर नयाँ भाका लोकगीत गाउने गरिएको पाइन्छ कस्तो लाग्छ ?
- अर्काकॊ गीतलाई राम्रो मानी सम्झनु बढवा दिनु राम्रो हो तर जथाभावी छाडा तरिकाले रिमिक्स थपेर म्युजिक भिडियो बनाएर चर्चित बन्न खोज्नु चाहिँ राम्रो होइन र कदापि बन्न सक्दैन ।
अति व्यस्त गायिकामध्ये बीमाकुमारी दुरा भन्दछिन् के साँचो हो ?
भन्छन् तर त्यति व्यस्त चाँहि होइन्। नाम अनुसार अझ बढि गीतहरुको अफर आउनु पर्र्यो ।
अहिलेसम्म कति गीतमा स्वर भरिसक्नु भयो ?
- त्यति हिसाब त राखेको छैन । अन्दाजि १ हजार देखि १५ सयसम्म जति गीतमा स्वर भरियो होला ।
अहिले कुनै नयाँ एलबम निकाल्दै हुनुहुन्छ ?
-योजना बनाएको छु तर हाललाई कुनै छैन ।
लोकगीत क्षेत्रमा लागेर के पाउनु भयो के गुमाउनु भयो हासी खुशि जवाफ दिनुहोला ?
-कममात्रामा बसोबास रहेको दुरा जातिहरुको प्रतिनिधित्व गरी दुरा जातिको पहिचान चिनाउन सकेकोमा खुशि लाग्छ । त्यहि नै धेरै पाएको जस्तो लाग्छ । गुमाएको भए अति धेरै श्रोताले दिएको माया ममता र खुशिको कुरै उठ्दैनथ्यो ।
लोकगीत क्षेत्रमा लागेका सबै नयाँ गायक गायिकाहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?
- लोकगीत हाम्रो परम्परागत चलिआएको हो । तर लोकगीतको मौलिकपनलाई कहिल्यै भुल्नु हुदैन । त्यसैले नयाँ कलाकारहर जुन यस क्षेत्रमा आउनु भएको छ हरेस नखाई लाग्नुहोस एकदिन सफल अवश्य भईन्छ भन्ने सन्देश दिन चाहान्छु ।

-
today's.program.highlights

Paluwa
Time: 06:00:00-07:00:00
Presenter: Arjun
Music type: Nepali Established Hits
Language: Nepali
REAL ACTIVE Namaste Ktm
Time: 07:00:00-08:00:00
Presenter: No Presenter
Music type: English / Nepali
Language: English
UWTC Friends N Trends
Time: 08:00:00-09:00:00
Presenter: Aprajita
Music type: English Any Genre
Language: English
Aakkal Jhukkal
Time: 10:00:00-11:00:00
Presenter: Suresh
Music type: Hindi Flim
Language: Nepali
COCA COLA Ko Naulo Saugat
Time: 11:00:00-12:00:00
Presenter: Arjun
Music type: New Nepali Release
Language: Nepali
Mero Katha Mero Geet
Time: 12:00:00-13:00:00
Presenter: Mandira
Music type: Nepali Aadhunik
Language: Nepali
AXE Axis
Time: 14:00:00-15:00:00
Presenter: Devashish
Music type: English Any Genre
Language: English
Khullamanch
Time: 15:00:00-16:00:00
Presenter: Timmure
Music type: Nepali Folk Pop
Language: Nepali
Maya
Time: 16:00:00-17:00:00
Presenter: Binu
Music type: Nepali Pop
Language: Nepali
BAWARCHI Mast Mast
Time: 18:00:00-19:00:00
Presenter: Bipra
Music type: Hindi (Movie/Pop/Remix)
Language: Nepali
CLOSE UP Tunnel of Love
Time: 20:00:00-21:00:00
Presenter: Aprajita
Music type: Love Songs
Language: English
Sangeetanjali
Time: 22:00:00-23:00:00
Presenter: Arjun
Music type: Nepali (Artist Based)
Language: Nepali
-
entertainment.updates
संगीतकार टिका भण्डारी भण्डारीद्वारा संगीतवद्ध तथा गीतकार शेखर ढुंगेल द्वारा रचना गरिएको तथा विभिन्न गायक गायीका हरुको आवाज रहेको नेपाली आधुनिक ..... 
अहिलेका चर्चित गायक डिज राज आफ्नो सांगीतिक कार्यक्रमको लागी २०७० साल बैशाख २७ गते बिहान थाईल्याण्ड प्रस्थान गरेका छन ।.. 
-
fresh.interviews
Fair and lovely Manasi with Mandira
- Rani Gurung Kakshyapati
Listen Now!!!
Sangitanjali with Arjun
- Pramod Kharel
Listen Now!!!
Fair and lovely Manasi with Mandira
- Tirtha Kumari
Listen Now!!!
-
naulo.dhun.on.hitsfm
Bato farakilo thiyo sangai hidna sakina
- Babu Bogati
Listen Now!!!
"paurakhi"
- Lochan Rijal
Listen Now!!!
Tadhako Sathi Kandhako Bato
- Shiva Pariyar
Listen Now!!!
-
pick.of.the.pack
Ever Enough
- A ROCKET TO THE MOON
Listen Now!!!
Here’s To Us
- HALESTORM FT. SLASH
Listen Now!!!
I’m Alive (Life Sounds Like)
- MICHAEL FRANTI & SPEARHEAD
Listen Now!!!

गायक हेमन्त राना अहिले जापानका विभिन्न सहरहरुमा आफ्नो कार्यक्रममा ब्यस्त रहेका छन ।..
चर्चित गायक राजेश पायल राइ यति बेला दर्शन नमस्ते भाग २ ल्याउने तयारी गर्दै छन् जसमा १४ वटा गीत हरु रहने छन ।..
गायीका रेश्मा सुनुवार को नया गीति संग्रह ऋद्धि बजारमा आउने तयारी भइ रहेको छ उनका अनुसार उनको यो पछिल्लो संग्रहमा नौ वटा गीतहरु रहने छ ।..
Ratna Shumsher Thapa 
Make it TOP