know . your . fav .artist

नाम : काली प्रसाद बाँस्कोटा
जन्म मिति  : २०३६/०९/01
माता / पिता : चिरन्जीवी बाँस्कोटा
जन्म स्थान  :किर्तिपुर, सल्यांस्थान
परिवारमा : माता पिता दिदी -३ र मा कान्छो
मोबाइल  : 9841251785
हालको बसाइ :  किर्तिपुर, सल्यांस्थान
औपचारिक शिक्षा  : Diploma Mechanical Engeering
सांगीतिक  शिक्षा :  3 yrs Eastern classical
प्रेरणा : परिवार माता, पिता
सबै भन्दा पहिले रेकर्ड  भएको गीत : चाहना सकियो , (Album Entrance)
अहिले सम्म बजारमा आएका गिति संग्रहहरु  :
सबै भन्दा बढी चलेको गीति संग्रह : चाहना सकियो
सबै भन्दा बढी चलेको गित  :
आफुले गाएर आफैलाई मन नपरेको गीत : छैन
आफुले गाएर आफुलाई एकदमै मन परेको गीत  : केहि पिडा / लैजारे
जम्मा गीत संख्या  :  15    
गायन क्षेत्रलाई नै रोज्नुको कारण  :
आफु बाहेक मनपर्ने गायक/गायिका र गीतकार  : सनुप पौडेल, दुर्गालाल श्रेष्ठ  
युगल गायनको लागी आफैले साथी राज्नु पर्‍यो भने  :
यसलाई भेट्न पाए हुन्थ्यो भन्ने कोही व्यक्तित्व  : शंकर माहादेवन
एकदमै खुसी भएको क्षण : हिट्स एफ एम म्युजिक अवार्ड मा छानिएको दिन
गायन यात्रामा दुःखद क्षण  :    
आदर्श व्यक्तित्व  : RD Burman / Shankar mahadevan / Gopal Yonjan   
मन पर्ने जनावर  : गाई
मन पर्ने खाना  : सादा नेपाली खाना
मन पर्ने रंग : हरियो
मन पर्ने ठाउँ :बन्दीपुर
आफ्नो  शरिरको सबै भन्दा बढी मन पर्ने अंग : आँखा
रिस उठ्दा : चुपचाप बस्छु  
वरदान पाए के माग्नु हुन्छ : कहिल्ये बुढो नाभैयोस
अर्कौ जन्म भए के बन्ने रहर : Composer
सम्झन योग्य उपद्रो : भन्न मिल्दैन / सम्झन मात्र मिल्छ   
आफ्नो बारेमा भन्न मन लागेको कुरा : I am a composer / lyricist but don't be shoked can sing too