know . your . fav .artist

नाम : श्रीया Sotang
जन्म मिति  : 22/02/1987
माता / पिता : Udaya Sotang / Manila Sotang
जन्म स्थान  : दार्जलिंग  
परिवारमा : एउटा भाइ Suyog Sotang
मोबाइल  : ९८०३३४२४४१    
हालको बसाइ :  Kupondole
औपचारिक शिक्षा  : BBS
सांगीतिक  शिक्षा :  Basic or 1st yr
सबै भन्दा पहिले रेकर्ड  भएको गीत : घरको छानो के भयो with Parents (कथा)  
अहिले सम्म बजारमा आएका गिति संग्रहहरु  : SHURUWAT
सबै भन्दा बढी चलेको गितहरु  : SHURUWAT
आफुले गाएर आफैलाई मन नपरेको गीत :
आफुले गाएर आफुलाई एकदमै मन परेको गीत  :खोला लाई सोध
जम्मा गीत संख्या  :लगभग २५  
गायन क्षेत्रलाई नै रोज्नुको कारण  : आमा बुवा बाट प्रभावित भएर
आफु बाहेक मनपर्ने गायक/गायिका र गीतकार  : सिने गुरुङ, किरण पल्पसा
युगल गायनको लागी आफैले साथी राज्नु पर्‍यो भने  : निमा रुम्बा
यसलाई भेट्न पाए हुन्थ्यो भन्ने कोही व्यक्तित्व  : Morah Jems
एकदमै खुसी भएको क्षण : १३ ओं हिट्स एफ एम म्युजिक अवार्ड को कार्यक्रममा  
गायन यात्रामा दुःखद क्षण  :  
आदर्श व्यक्तित्व  : आमा बुवा
मन पर्ने जनावर  : कुकुर   
मन पर्ने खाना  : नेपाली र चाइनिज  
मन पर्ने रंग : कालो र निलो
मन पर्ने ठाउँ : नेपाल   
आफ्नो  शरिरको सबै भन्दा बढी मन पर्ने अंग : खास त्येस्तो कुनै अङ्ग छैन
रिस उठ्दा : नबोली बस्छु    
वरदान पाए के माग्नु हुन्छ : मेरो सबै इच्छा पुरा होस्
अर्कौ जन्म भए के बन्ने रहर : केटी नै भएर जन्मन पाउ   
सम्झन योग्य उपद्रो : Used to Bunk classes in college
आफ्नो बारेमा भन्न मन लागेको कुरा :